ne_tn/jhn/07/03.md

8 lines
436 B
Markdown

# भाइहरू
यसले मरियम र योसेफका छोराहरू अर्थात् येशूका खास भाइहरूलाई जनाउँछ ।
# तपार्इंले गर्नुहुने कामहरू
कामहरूले येशूले गर्नुभएका आश्‍चर्यकर्महरूलाई जनाउँछन् ।