# भाइहरू यसले मरियम र योसेफका छोराहरू अर्थात् येशूका खास भाइहरूलाई जनाउँछ । # तपार्इंले गर्नुहुने कामहरू कामहरूले येशूले गर्नुभएका आश्‍चर्यकर्महरूलाई जनाउँछन् ।