ne_tn/jhn/05/20.md

12 lines
1.3 KiB
Markdown

# तिमीहरू अचम्मित हुनेछौ
“तिमीहरू छक्‍क पर्नेछौ” वा “तिमीहरू चकित हुनेछौ”
# किनकि पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ
येशूले, परमेश्‍वरको पुत्रको रूपमा, पृथ्‍वीमा हुनुहुँदा उहाँको पितालाई पछ्याउनुभयो र पिताको आज्ञापालन गर्नुभयो, किनकि येशू जान्‍नुहुन्थ्यो कि पिताले उहाँलाई प्रेम गर्नुहुन्थ्यो । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/guidelines-sonofgodprinciples]])
# प्रेम गर्नुहुन्छ
परमेश्‍वरबाट आउने किसिमको प्रेम चाहिँ त्यसको आफ्‍नै फाइदा नहुँदा पनि अरूहरूको भलाइमा केन्द्रित हुन्छ । परमेश्‍वर आफैँ प्रेम र साँचो प्रेमको स्रोत हुनुहुन्छ ।