# तिमीहरू अचम्मित हुनेछौ “तिमीहरू छक्‍क पर्नेछौ” वा “तिमीहरू चकित हुनेछौ” # किनकि पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ येशूले, परमेश्‍वरको पुत्रको रूपमा, पृथ्‍वीमा हुनुहुँदा उहाँको पितालाई पछ्याउनुभयो र पिताको आज्ञापालन गर्नुभयो, किनकि येशू जान्‍नुहुन्थ्यो कि पिताले उहाँलाई प्रेम गर्नुहुन्थ्यो । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/guidelines-sonofgodprinciples]]) # प्रेम गर्नुहुन्छ परमेश्‍वरबाट आउने किसिमको प्रेम चाहिँ त्यसको आफ्‍नै फाइदा नहुँदा पनि अरूहरूको भलाइमा केन्द्रित हुन्छ । परमेश्‍वर आफैँ प्रेम र साँचो प्रेमको स्रोत हुनुहुन्छ ।