ne_tn/jhn/05/10.md

542 B

त्यसैले यहूदीहरूले त्यसलाई भने जो निको पारिएको थियो

यहूदीहरू (विशेष गरी, यहूदी अगुवाहरू) विश्रामको दिनमा त्यसको चकटी बोकिरहेको मानिस देखेर रिसाए ।

यो विश्रामको दिन हो

“यो परमेश्‍वरको विश्रामको दिन हो”