ne_tn/jhn/05/10.md

8 lines
542 B
Markdown

# त्यसैले यहूदीहरूले त्यसलाई भने जो निको पारिएको थियो
यहूदीहरू (विशेष गरी, यहूदी अगुवाहरू) विश्रामको दिनमा त्यसको चकटी बोकिरहेको मानिस देखेर रिसाए ।
# यो विश्रामको दिन हो
“यो परमेश्‍वरको विश्रामको दिन हो”