ne_tn/jhn/05/07.md

16 lines
1.3 KiB
Markdown

# महाशय, मेरो कोही पनि छैन
यहाँ “महाशय” शब्द बोलीमा नम्रताको स्वरूप हो ।
# पानी छचल्किँदा
यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब स्वर्गदूतले पानी छचल्काउँछन्” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]])
# पानीमा (तलाउ) राखिदिने
यो जमिनमा भएको एउटा खाडल थियो जुन मानिसहरूले पानीले भर्थे । कहिलेकाहीँ तिनीहरूले तलाउको डिलमा टायलहरू वा अन्य ढुङ्गाबाट बनेका कलाकृतिहरू राख्‍थे । ५:२(./01.md). मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।
# अर्को पसिहाल्छ
“सदैव मभन्दा अगि नै पानीभित्र कोही पसिहाल्छ”