ne_tn/jhn/01/36.md

799 B

परमेश्‍वरका थुमा

यो एउटा अलङ्कार हो जसले परमेश्‍वरको सिद्ध बलिदानलाई प्रतिनिधित्व गर्छ । येशूलाई “परमेश्‍वरको थुमा” भनिन्छ किनभने मानिसहरूका पापहरूको मूल्य चुकाउन उहाँ बलिदान हुनुभएको थियो । तपाईंले यसलाई यूहन्‍ना १:२९ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)