ne_tn/jhn/01/29.md

831 B

परमेश्‍वरका थुमा

यो परमेश्‍वरको सिद्ध बलिदानलाई दर्शाउने अलङ्कार हो । यसलाई “परमेश्‍वरका थुमा” भनिन्छ, किनभने उहाँ मानिसहरूका पापहरूका लागि मूल्य चुकाउन बलिदान हुनुभयो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

संसार

“संसार” शब्द प्रतिस्थापकीय शब्द हो, र यसले संसारका मानिसहरूलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)