ne_tn/jer/49/37.md

919 B

परमप्रभुको घोषणा हो

तपाईंले १:७मा यसलाई कसरी अनुवाद गर्नु भयो हेर्नुहोस् ।

तरवार पठाउनेछु

अर्को अनुवादः "तिनीहरूलाई मार्न तिनीहरूका शत्रुहरू पठाउनेछु" (See: rc://*/ta/man/translate/figs-synecdoche)

म आफ्‍नो सिंहासन स्थापित गर्नेछु

अर्को अनुवादः "म मेरो राज्य स्थापित गर्नेछु" (See: rc://*/ta/man/translate/figs-synecdoche)

शब्द अनुवाद