# परमप्रभुको घोषणा हो तपाईंले १:७मा यसलाई कसरी अनुवाद गर्नु भयो हेर्नुहोस् । # तरवार पठाउनेछु अर्को अनुवादः "तिनीहरूलाई मार्न तिनीहरूका शत्रुहरू पठाउनेछु" (See: [[rc://*/ta/man/translate/figs-synecdoche]]) # म आफ्‍नो सिंहासन स्थापित गर्नेछु अर्को अनुवादः "म मेरो राज्य स्थापित गर्नेछु" (See: [[rc://*/ta/man/translate/figs-synecdoche]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/adversary]] * [[rc://*/tw/dict/bible/kt/wrath]] * [[rc://*/tw/dict/bible/other/sword]] * [[rc://*/tw/dict/bible/other/throne]]