ne_tn/jer/46/27.md

1.1 KiB

ए मेरो दास याकूब, तँ नडरा । ए इस्राएल, तँ हताश नहो

यी दुई वाक्यांशले एउटै अर्थ दिन्छ । एकसाथ तिनीहरूले यहूदाका मानिसहरूलाई नडराउनू भनी जोडका साथ प्रोत्साहन गर्छन् । (See: [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-parallelism]])

तँलाई निश्‍चय पनि दण्डविना छाड्नेछैनँ

"तँलाई निश्चय नै दण्ड दिनेछु ।" (See: rc://*/ta/man/translate/figs-doublenegatives)

शब्द अनुवाद