ne_tn/jer/46/20.md

2.5 KiB

मिश्रदेश एउटा सुन्दरी गाई हो

मिश्रदेशलाई एउटा सुन्दर जवान गाईसित तुलना गरिएको छ । अर्को अनुवादः "मिश्रदेश अत्यन्तै सुन्दर कोरली जस्तै छ ।" (See: rc://*/ta/man/translate/figs-metaphor)

चिल्ने किरा

यसले बेबिलोनका सेनालाई जनाउँछ । चिल्ने किराले दर्दनाक घाउदिन सक्छ तर अन्यथा यसले पशुहरूलाई चिलेर स्थायी हानीचाहिँ गर्दैन । (See: rc://*/ta/man/translate/figs-metaphor)

त्यसको बिचमा भएका ज्यालादार सिपाहीहरू पोसिएका साँढेहरूजस्तै हुन्

लेखकले सिपाहीहरूलाई "पोसिएका साँढेहरू"सँग तुलना गर्छन् किनकि सिपाहीहरूलाई राम्रोसँग देखभाल गरिन्थ्यो र मारिनको निम्ति तयार गरिन्थ्यो । (See: rc://*/ta/man/translate/figs-simile)

तिनीहरू एकसाथ खडा हुनेछैनन्

सिपाहीरूले एउटै सेनाको रूपमा लडाइँ गर्नेछैनन् तर आफैँलाई बचाउने विचार गरी भाग्नेछन् भनी लेखक भन्दै छन् ।

सर्पले झैं मिश्रदेशले आवाज निकाल्‍नेछ र घिस्रेर भाग्‍नेछ

लेखक मिश्र देशलाई दाउरा काट्ने मानिसले गुँड चलाउँदा डरमा आवाज निकाली घिस्रेर जान बाहेक केहि गर्न नसक्ने सर्पझैँ बताइरहेका छन् । (See: rc://*/ta/man/translate/figs-simile)

शब्द अनुवाद