ne_tn/jer/46/20.md

29 lines
2.5 KiB
Markdown

# मिश्रदेश एउटा सुन्दरी गाई हो
मिश्रदेशलाई एउटा सुन्दर जवान गाईसित तुलना गरिएको छ । अर्को अनुवादः "मिश्रदेश अत्यन्तै सुन्दर कोरली जस्तै छ ।" (See: [[rc://*/ta/man/translate/figs-metaphor]])
# चिल्ने किरा
यसले बेबिलोनका सेनालाई जनाउँछ । चिल्ने किराले दर्दनाक घाउदिन सक्छ तर अन्यथा यसले पशुहरूलाई चिलेर स्थायी हानीचाहिँ गर्दैन । (See: [[rc://*/ta/man/translate/figs-metaphor]])
# त्यसको बिचमा भएका ज्यालादार सिपाहीहरू पोसिएका साँढेहरूजस्तै हुन्
लेखकले सिपाहीहरूलाई "पोसिएका साँढेहरू"सँग तुलना गर्छन् किनकि सिपाहीहरूलाई राम्रोसँग देखभाल गरिन्थ्यो र मारिनको निम्ति तयार गरिन्थ्यो । (See: [[rc://*/ta/man/translate/figs-simile]])
# तिनीहरू एकसाथ खडा हुनेछैनन्
सिपाहीरूले एउटै सेनाको रूपमा लडाइँ गर्नेछैनन् तर आफैँलाई बचाउने विचार गरी भाग्नेछन् भनी लेखक भन्दै छन् ।
# सर्पले झैं मिश्रदेशले आवाज निकाल्‍नेछ र घिस्रेर भाग्‍नेछ
लेखक मिश्र देशलाई दाउरा काट्ने मानिसले गुँड चलाउँदा डरमा आवाज निकाली घिस्रेर जान बाहेक केहि गर्न नसक्ने सर्पझैँ बताइरहेका छन् । (See: [[rc://*/ta/man/translate/figs-simile]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/names/egypt]]
* [[rc://*/tw/dict/bible/other/cow]]
* [[rc://*/tw/dict/bible/other/time]]
* [[rc://*/tw/dict/bible/other/punish]]
* [[rc://*/tw/dict/bible/other/serpent]]
* [[rc://*/tw/dict/bible/other/ax]]