ne_tn/jer/44/01.md

2.2 KiB

यो वचन यर्मियाकहाँ आयो

"यो परमप्रभुले यर्मियालाई दिनुभएको सन्देश थियो" (See: rc://*/ta/man/translate/figs-activepassive)

मिग्दोल ... तहपनेस ... नोप ... माथिल्लो मिश्र

यी सहरहरूका नाम हुन् । (See: rc://*/ta/man/translate/translate-names)

तिमीहरू आफैले देखेका छौ

मिश्र देशमा बसोबास गर्ने यहूदाका मानिसहरूलाई निश्‍चित गर्न "आफै" शब्दलाई जोड दिन प्रयोग गरिएको छ । (See: rc://*/ta/man/translate/figs-rpronouns)

हेर

अर्को अनुवादः "सुन" वा "ध्यान देओ" वा "यो बुझ्न तिमीहरू निश्‍चित होओ" (See: rc://*/ta/man/translate/figs-idiom)

तिनीहरूले मलाई चोट पुर्‍याउनलाई गरेका

"यरूशलेमका मानिसहरू र यहूदाका सबै सहरहरूले मलाई चोट पुर्‍याउनलाई गरेका"

तिनीहरू

"भग्नावशेष भएका सहरहरूबाटका मानिसहरू" (See: rc://*/ta/man/translate/figs-rpronouns)

शब्द अनुवाद