ne_tn/jer/33/19.md

2.5 KiB

परमप्रभुको वचन ... यसो भनेर आयो

१:४ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

दिन र रातसित बाँधिएको मेरो करार ... मेरा दास दाऊदसित बाँधिएको मेरो करार

परमप्रभुले दाऊदसितको आफ्नो करार, दिन र रातको करारसँग तुलना गर्नुहुन्छ । मानिसले रात र दिन बदल्न नसकेझैँ मानिसले परमेश्‍वरको दाऊदसितको करार पनि बदल्न सक्दैन ।

उसको सिंहासनमा बस्‍न

"उसले दिएको राज्यमा शासन गर्ने" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

जसरी आकाशका ताराहरू गन्‍न सकिंदैन, र समुद्र किनारमा बालुवा जोखिन सकिंदैन, त्यसरी नै मेरा दास दाऊद र मेरो सामु सेवा गर्ने लेवीहरूका सन्तानहरूको सङ्ख्या म बढाउनेछु'

यी वाक्यांशहरूले समान अर्थ दिन्छन् र जोड दिन एकसाथ प्रयोग भएका छन् ।अर्को अनुवादः " जसरी कसैले आकाशका ताराहरू र समुद्र किनारका बालुवाहरू गन्‍न सक्दैनन्, त्यसरी नै दाऊद र परमप्रभुका सेवा गर्ने लेवीहरूका सन्तानहरूको गन्‍ती गर्न सकिनेछैन । ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-parallelism]] र [[rc:///ta/man/translate/figs-hyperbole]])

शब्द अनुवाद