ne_tn/jer/33/04.md

1.3 KiB

मेरो क्रोध र मेरो रिसमा

"रिस" र "क्रोध" शब्दले मूलतः समान अर्थ दिन्छन् र क्रोधको तीव्रतालाई जोड दिन्छ । अर्को अनुवादः "मेरो चरम क्रोधमा ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublet)

आफ्‍नो अनुहार लुकाउनेछु

यस वाक्यांशले सहरप्रति परमप्रभुको अप्रशन्‍नतालाई जनाउँछ । अर्को अनुवादः " म तिमीहरूदेखि तर्केको छु ।" वा "मलाई तिमीहरूप्रति कुनै चासो छैन ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

शब्द अनुवाद