ne_tn/jer/25/15.md

19 lines
1.3 KiB
Markdown

# मेरो हातबाट क्रोधको मदिराले भरिएको यो कचौरा ... र मैले तँकहाँ पठाउने सबै जातिलाई यो पिउन लगा
परमप्रभु दण्डलाई सुरू हुन आज्ञा गर्दैहुनुहुन्‍छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# मैले तँकहाँ पठाउने सबै जातिलाई यो पिउन लगा
अर्को अनुवाद: "जातिलाई यो भोग्‍न लगा"
# तिनीहरूले पिउनेछन् र त्‍यसपछि धरमराउने छन्, र मैले तिनीहरूका बिचमा पठाएको तरवारको सामु बौलाहा हुनेछन्
परमप्रभुको कठोर दण्डको नतिजा भोगेकाहरू पागल मानिसहरूझैं व्‍यवहार गर्नेछन् ।
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/israel]]
* [[rc://*/tw/dict/bible/other/wine]]
* [[rc://*/tw/dict/bible/other/send]]
* [[rc://*/tw/dict/bible/other/sword]]