ne_tn/jer/25/15.md

1.3 KiB

मेरो हातबाट क्रोधको मदिराले भरिएको यो कचौरा ... र मैले तँकहाँ पठाउने सबै जातिलाई यो पिउन लगा

परमप्रभु दण्डलाई सुरू हुन आज्ञा गर्दैहुनुहुन्‍छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

मैले तँकहाँ पठाउने सबै जातिलाई यो पिउन लगा

अर्को अनुवाद: "जातिलाई यो भोग्‍न लगा"

तिनीहरूले पिउनेछन् र त्‍यसपछि धरमराउने छन्, र मैले तिनीहरूका बिचमा पठाएको तरवारको सामु बौलाहा हुनेछन्

परमप्रभुको कठोर दण्डको नतिजा भोगेकाहरू पागल मानिसहरूझैं व्‍यवहार गर्नेछन् ।

शब्द अनुवाद