ne_tn/jer/20/05.md

2.2 KiB

म त्यसलाई ... दिनेछु

यहाँ "त्यस" शब्दले बेबिलोनका राजालाई जनाउँछ ।

सबै धनसम्पत्ति, यसका सबै बहुमूल्य थोकहरू र यहूदाका राजाहरूका सबै खजाना

जोड दिनको लागि परमप्रभु एउटै साधारण धारणालाई चार पटक दोहोर्‍याउनुहुन्छ । राजाको धन-सम्पत्ति लगायत इस्राएलको सबै धन बेबिलोनले लिनेछ । (See: rc://*/ta/man/translate/figs-parallelism)

म यी थोकहरू तेरा शत्रुहरूका हातमा राखिदिनेछु

यहाँ "हात" शब्दले अधिकारलाई जनाउँछ । अर्को अनुवादः "यी कुराहरूमाथि अधिकार लिन म तेरो शत्रुहरूलाई दिनेछु" वा "म यी कुराहरू तेरा शत्रुहरूलाई दिनेछु" (See: rc://*/ta/man/translate/figs-synecdoche)

तँ र तेरा सबै प्रियहरू जसको निम्‍ति तैंले छली कुराहरूको अगमवाणी बोलेको छस्, त्यहीं गाडिनेछन्

अर्को अनुवादः "तँ र तेरा प्रियहरू, जसको लागि तैँले छली कुराहरूको अगमवाणी बोलेको छस्, मानिसहरूले तिमीहरू सबैलाई त्यहाँ गाड्नेछन्" (See: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद