# म त्यसलाई ... दिनेछु यहाँ "त्यस" शब्दले बेबिलोनका राजालाई जनाउँछ । # सबै धनसम्पत्ति, यसका सबै बहुमूल्य थोकहरू र यहूदाका राजाहरूका सबै खजाना जोड दिनको लागि परमप्रभु एउटै साधारण धारणालाई चार पटक दोहोर्‍याउनुहुन्छ । राजाको धन-सम्पत्ति लगायत इस्राएलको सबै धन बेबिलोनले लिनेछ । (See: [[rc://*/ta/man/translate/figs-parallelism]]) # म यी थोकहरू तेरा शत्रुहरूका हातमा राखिदिनेछु यहाँ "हात" शब्दले अधिकारलाई जनाउँछ । अर्को अनुवादः "यी कुराहरूमाथि अधिकार लिन म तेरो शत्रुहरूलाई दिनेछु" वा "म यी कुराहरू तेरा शत्रुहरूलाई दिनेछु" (See: [[rc://*/ta/man/translate/figs-synecdoche]]) # तँ र तेरा सबै प्रियहरू जसको निम्‍ति तैंले छली कुराहरूको अगमवाणी बोलेको छस्, त्यहीं गाडिनेछन् अर्को अनुवादः "तँ र तेरा प्रियहरू, जसको लागि तैँले छली कुराहरूको अगमवाणी बोलेको छस्, मानिसहरूले तिमीहरू सबैलाई त्यहाँ गाड्नेछन्" (See: [[rc://*/ta/man/translate/figs-activepassive]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/precious]] * [[rc://*/tw/dict/bible/other/seize]] * [[rc://*/tw/dict/bible/other/house]] * [[rc://*/tw/dict/bible/other/death]] * [[rc://*/tw/dict/bible/other/deceive]] * [[rc://*/tw/dict/bible/other/bury]]