ne_tn/jer/20/01.md

1.4 KiB

सामान्य जानकारीः

हेर्नुहोस्: [[rc:///ta/man/translate/writing-poetry]] र [[rc:///ta/man/translate/figs-parallelism]]

पशहूरले यर्मिया अगमवक्तालाई कुटे

सम्भावित अर्थहरू १) पशहूर आफैले यर्मियालाई कुटे वा २) पशहूरले यर्मियालाई कुट्न अरू मानिसहरूलाई आदेश दिए । (See: rc://*/ta/man/translate/figs-metonymy)

बेन्यामीनको माथिल्लो ढोका

यो ढोका सहरको पर्खालमा भएको ढोकाभन्दा फरक छ, जसको नाम एउटै छ ।

ठिंगुरो

ठिंगुरो भनेको काठको र प्वाल भएको एउटा फल्याक हो, जसमा मानिसहरूले कैदीका हात, खुट्टा र टाउको बन्द गर्थे ।

शब्द अनुवाद