सम्भावित अर्थहरू १) पशहूर आफैले यर्मियालाई कुटे वा २) पशहूरले यर्मियालाई कुट्न अरू मानिसहरूलाई आदेश दिए । (See: [[rc://*/ta/man/translate/figs-metonymy]])
# बेन्यामीनको माथिल्लो ढोका
यो ढोका सहरको पर्खालमा भएको ढोकाभन्दा फरक छ, जसको नाम एउटै छ ।
# ठिंगुरो
ठिंगुरो भनेको काठको र प्वाल भएको एउटा फल्याक हो, जसमा मानिसहरूले कैदीका हात, खुट्टा र टाउको बन्द गर्थे ।