ne_tn/jer/01/01.md

2.9 KiB

हिल्कियाह ... अमोन

मानिसहरूका नामहरू (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

अनातोत

सहरको नाम (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

परमप्रभुको वचन ... आयो

यो एउटा वाक्पद्घति हो जुन परमेश्‍वरले आफ्ना अगमवक्ताहरू वा आफ्ना मानिसहरूलाई भन्‍नुभएको केही कुरा व्यक्त गर्नलाई प्रयोग गरिएको छ । अर्को अनुवाद: "परमप्रभुले यो सन्देश बोल्नुभयो" वा "परमप्रभुले यी कुराहरू बोल्नुभयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

परमप्रभु

यो परमेश्‍वरको नाउँ हो जुन उहाँले पुरानो करारमा आफ्ना मानिसहरूलाई प्रकट गर्नुभयो । यसलाई कसरी अनुवाद गर्ने भन्‍ने बारे शब्द अनुवाद पृष्टमा परमप्रभुको बारेमा हेर्नुहोस् ।

तेह्रौँ ... एघारौँ

(हेर्नुहोस्: rc://*/ta/man/translate/translate-ordinal)

पाँचौँ महिना

यो हिब्रू पात्रोको पाँचौँ महिना हो । यो पश्‍चिमी पात्रोहरूमा जुलाईको अन्तमा र अगस्तको सुरुमा पर्छ । (हेर्नुहोस्: [[rc:///ta/man/translate/translate-hebrewmonths]] र [[rc:///ta/man/translate/translate-ordinal]])

सिदकियाहको

"सिदकियाहको राज्यको" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद