सहरको नाम (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]])
# परमप्रभुको वचन ... आयो
यो एउटा वाक्पद्घति हो जुन परमेश्वरले आफ्ना अगमवक्ताहरू वा आफ्ना मानिसहरूलाई भन्नुभएको केही कुरा व्यक्त गर्नलाई प्रयोग गरिएको छ । अर्को अनुवाद: "परमप्रभुले यो सन्देश बोल्नुभयो" वा "परमप्रभुले यी कुराहरू बोल्नुभयो" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]])
यो परमेश्वरको नाउँ हो जुन उहाँले पुरानो करारमा आफ्ना मानिसहरूलाई प्रकट गर्नुभयो । यसलाई कसरी अनुवाद गर्ने भन्ने बारे शब्द अनुवाद पृष्टमा परमप्रभुको बारेमा हेर्नुहोस् ।
यो हिब्रू पात्रोको पाँचौँ महिना हो । यो पश्चिमी पात्रोहरूमा जुलाईको अन्तमा र अगस्तको सुरुमा पर्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-hebrewmonths]] र [[rc://*/ta/man/translate/translate-ordinal]])