ne_tn/jdg/21/11.md

930 B

याबेश-गिलाद

यो एउटा सहरको नाम हो । तपाईंले न्यायकर्ता २१:८मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

मानिससँग सुतेका

यो शारीरिक सम्बन्धनको लागि व्यंजना हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-euphemism)

चार सय यस्ता जवान स्त्रीहरू

"४०० यस्ता जवान स्‍त्रीहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

शब्द अनुवाद