ne_tn/jdg/21/08.md

1.6 KiB

याबेश-गिलाद

यो एउटा सहरको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

मानिसहरूलाई मिलाएर राखेर

"विवरणको लागि मिस्पामा मानिसहरूलाई भेला गराउँदा"

याबेश-गिलादका कोही पनि वासिन्दा त्यहाँ थिएनन्

यसले पहिलेको मिस्पामा भएको सभालाई जनाउँछ । यस भनाइको पुरा अर्थलाई स्पष्ट पार्न सकिन्छ । अर्को अनुवादः "याबेश-गिलादका कोही पनि वासिन्दा मिज्पामा थिएनन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

बाह्र हजार

"१२००" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

स्त्री र बाल-बालिकालगायत ... मार्नू

यस सामान्य निर्देशनमा अर्को पदले अपवाद थप्‍नेछ ।

शब्द अनुवाद