ne_tn/jdg/20/40.md

19 lines
1.1 KiB
Markdown

# सामान्य जानकारीः
बेन्यमिनहरूलाई जालले कसरी पराजित गर्‍यो भन्‍ने पाठकहरूलाई वयान गर्नको लागि लेखकले राखेको पृष्ठभूमिय जानकारी यस पदले निरन्तरता दिन्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/writing-background]])
# आपत्ति
"ठूलो क्षति" वा "समस्या" वा "दुःख"
# आफूमाथि आपत्ति आएको
"यस वाक्पद्धतिको अर्थ त्यो तिनीहरूलाई भयो भन्‍ने हुन्छ । अर्को अनुवादः "तिनीहरूलाई भयो" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/pillar]]
* [[rc://*/tw/dict/bible/other/raise]]
* [[rc://*/tw/dict/bible/kt/heaven]]
* [[rc://*/tw/dict/bible/other/terror]]