ne_tn/jdg/20/40.md

1.1 KiB

सामान्य जानकारीः

बेन्यमिनहरूलाई जालले कसरी पराजित गर्‍यो भन्‍ने पाठकहरूलाई वयान गर्नको लागि लेखकले राखेको पृष्ठभूमिय जानकारी यस पदले निरन्तरता दिन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/writing-background)

आपत्ति

"ठूलो क्षति" वा "समस्या" वा "दुःख"

आफूमाथि आपत्ति आएको

"यस वाक्पद्धतिको अर्थ त्यो तिनीहरूलाई भयो भन्‍ने हुन्छ । अर्को अनुवादः "तिनीहरूलाई भयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद