ne_tn/jdg/20/22.md

17 lines
1.3 KiB
Markdown

# आफैँलाई प्रबल पारे
यहाँ "प्रबल पारे" एउटा वाक्पद्धति हो जसले तिनीहरू एक अर्कालाई उत्साह दिए भन्‍ने अर्थ दिन्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]])
# युद्धको निम्ति तयार भए
शायद यसको अर्थ इस्राएलीहरू अर्को दिनको लडाईंको निम्ति तयार भए भन्‍ने हुन्छ । अर्को अनुवादः "तिनीहरू अर्को दिन लड्नको लागि तयार भए" (EN-UDB)
# परमप्रभुको ... निर्देशनको खोजी गरे
तिनीहरूले अपनाएका तरिका लेखिएको छैन । परमेश्‍वरको इच्छा निर्धारण गर्नलाई पुजाहारीहरूले चिट्ठा हालेका हुन सक्छन् ।
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
* [[rc://*/tw/dict/bible/kt/brother]]