ne_tn/jdg/20/22.md

1.3 KiB

आफैँलाई प्रबल पारे

यहाँ "प्रबल पारे" एउटा वाक्पद्धति हो जसले तिनीहरू एक अर्कालाई उत्साह दिए भन्‍ने अर्थ दिन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

युद्धको निम्ति तयार भए

शायद यसको अर्थ इस्राएलीहरू अर्को दिनको लडाईंको निम्ति तयार भए भन्‍ने हुन्छ । अर्को अनुवादः "तिनीहरू अर्को दिन लड्नको लागि तयार भए" (EN-UDB)

परमप्रभुको ... निर्देशनको खोजी गरे

तिनीहरूले अपनाएका तरिका लेखिएको छैन । परमेश्‍वरको इच्छा निर्धारण गर्नलाई पुजाहारीहरूले चिट्ठा हालेका हुन सक्छन् ।

शब्द अनुवाद