ne_tn/jdg/19/20.md

1.5 KiB

केवल ... नबिताउनुहोस्

लेवीले त्यसो गरेको तिनले चाहँदैनथे भन्‍ने जोड दिनको लागि "केवल" शब्द प्रयोग भएको छ ।

चोक

यसले सहरको चोकलाई जनाउँछ । तपाईंले न्यायकर्ता १९:१७मा गर्नुभएजस्तै यसलाई अनुवाद गर्नुहोस् ।

ती लेवीलाई आफ्नो घरभित्र ल्याए

तिनले लेवीलाई रात बिताउनको लागि आफ्‍नो घरभित्र डाके भन्‍ने यसको अर्थ हुन्छ । साथै लेवीलाई डाकेर तिनले त्यस मानिसको उपपत्‍नी र सेवकलाई पनि डाकिरहेका थिए" । अर्को अनुवादः "तिनले लेवी र उनका सेवकहरूलाई रात बिताउनको लागि आफ्‍नो घरभित्र डाके" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-idiom]] र [[rc:///ta/man/translate/figs-synecdoche]])

शब्द अनुवाद