ne_tn/jdg/19/16.md

1.2 KiB

बेन्यामिनीहरू

बेन्यमिनका सन्तानहरू बेन्यमिनहरू थिए । तपाईंले न्यायकर्ता ३:१५मा गर्नुभएजस्तै यी मानिसहरूका नामहरू अनुवाद गर्नुहोस् ।

तिनले आफ्नो नजर उठाए

यहाँ त्यस मानिसले आफ्‍नो वरिपरि के थियो भनेर हेर्‍यो र ध्यान दियो । अर्को अनुवादः "तिनले हेरे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

सहरको चोक

दिनको समयमा मानिसहरू भेला हुने बजार भएको ठाउँ । तपाईंले न्यायकर्ता १९:१४मा गर्नुभएजस्तै यसलाई अनुवाद गर्नुहोस् ।

शब्द अनुवाद