ne_tn/jdg/18/13.md

1.8 KiB

लेश

तपाईंले न्यायकर्ता १८:७मा गर्नुभएजस्तै यस मानिसको नाम अनुवाद गर्नुहोस् ।

यी घरहरूमा एपोद ... ढलौटे मूर्ति छन् ... के गर्नेछौ अहिले नै निर्णय गर

पाँच जना मानिसहरूले सल्लाह दिन र उत्साह दिनको लागि यो प्रश्‍न ती मानिसहरूलाई सोध्‍दैछन् । यसलाई एउटा सामान्य वाक्यको रूपमा लेख्‍न सकिन्छ, र सङ्केत गर्ने जानकारीलाई कोष्ठकीय वाक्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः " यी घरहरूमा एपोद ... ढलौटे मूर्ति छन् । (तिनीहरूले यी कुराहरू लुटुन् भनेर ती मानिसहरूलाई सल्लाह दिइरहेका थिए) के गर्नेछौ अहिले नै निर्णय गर (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-rquestion]] र [[rc:///ta/man/translate/figs-explicit]])

यी घरहरूमा ... छन्

"यी घरहरूमध्ये एकमा ... छन्" वा "यी घरहरूमाझमा ... छन्"

शब्द अनुवाद