ne_tn/jdg/18/07.md

1.5 KiB

लेश

यो एउटा सहरको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

पराजय गर्ने ... कोही थिएन

"त्यहाँ तिनीहरूको देशमा बस्‍ने तिनीहरूलाई पराजय गर्ने ... कुनै शत्रु थिएन"

तिनीहरूको कसैसँग लेन-देन थिएन ।

"बाहिरकाहरू कसैसित पनि सम्पर्क थिएन" यसको अर्थ तिनीहरू अरू कुनै सहरभन्दा यति धेरै टाढा बस्थे कि तिनीहरू अरू मानिसहरू भन्दा एकांतमा बस्थे ।

सोरा

तपाईंले न्यायकर्ता 1१३:२मा गर्नुभएजस्तै यस सहरको नाम अनुवाद गर्नुहोस् ।

एश्लोत

तपाईंले न्यायकर्ता १३:२५मा गर्नुभएजस्तै यस सहरको नाम अनुवाद गर्नुहोस् ।

शब्द अनुवाद