ne_tn/jdg/18/11.md

1.1 KiB

छ सय मानिसहरू

"६०० मानिसहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

किर्यत-यारीम

यो एउटा सहरको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

महनेह-दान

तपाईंले न्यायकर्ता १३:२५मा गर्नुभएजस्तै यस ठाउँको नाम अनुवाद गर्नुहोस् ।

आजको दिनसम्म

यसको अर्थ केही कुरा उस्तै रहन्छ भन्‍ने हुन्छ । यसले "वर्तमान" समयलाई जनाउँछ । अर्को अनुवादः "र अझै पनि यसको नाम त्यहि हो (EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद