ne_tn/jdg/12/10.md

1.4 KiB

बेथलेहेममा दफन गरियो

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिनीहरूले तिनलाई बेथलेहेममा गाडे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

एलोन

यो एउटा मानिसको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

जबूलूनी

जबूलून कुलका कुनै मानिस

अय्यालोन

तपाईंले न्यायकर्ता १:३५मा गर्नुभएजस्तै यस ठाउँको नामलाई अनुवाद गर्नुहोस् ।

अय्यालोनमा दफन गरियो

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिनीहरूले तिनलाई अय्यालोनमा गाडे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद