# बेथलेहेममा दफन गरियो यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिनीहरूले तिनलाई बेथलेहेममा गाडे" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]]) # एलोन यो एउटा मानिसको नाम हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]]) # जबूलूनी जबूलून कुलका कुनै मानिस # अय्यालोन तपाईंले [न्यायकर्ता १:३५](../01/३४.md)मा गर्नुभएजस्तै यस ठाउँको नामलाई अनुवाद गर्नुहोस् । # अय्यालोनमा दफन गरियो यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिनीहरूले तिनलाई अय्यालोनमा गाडे" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/names/bethlehem]] * [[rc://*/tw/dict/bible/names/zebulun]] * [[rc://*/tw/dict/bible/other/judgeposition]] * [[rc://*/tw/dict/bible/kt/israel]]