ne_tn/jdg/09/41.md

2.1 KiB

अरूमाह

यो एउटा सहरको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

जबूल

यो एउटा मानिसको नाम हो । न्यायकर्ताहरू ९:२८मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

गाल

यो एउटा मानिसको नाम हो । न्यायकर्ताहरू ९:२६मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

यस कुराको जानकारी अबीमेलेकलाई दिइयो

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । कसैद्वारा यस विषयमा अबीमेलेकलाई जानकारी गरियो ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

तिनीहरूलाई तीन समुहमा बाँडे

"तिनीहरूलाई ३ समुहमा छुटाइयो ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

तिनीहरू मैदानमा आक्रमण गर्नलाई ढुकेर बसे

"अचानक मानिसहरूलाई आक्रमण गर्न तिनीहरू मैदानमा लुकेर बसे ।"

उनले आक्रमण गरे

यहाँ "उनले" ले अबीमेलेकलाई जनाउँछ जसले उनका सबै सैनिकहरूको प्रतिनिधित्‍व गर्छ । अर्को अनुवादः " उनीहरूले आक्रमण गरे ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

शब्द अनुवाद