ne_tn/jdg/09/26.md

1.3 KiB

एबेद... गाल

यी मानिसहरूका नामहरू हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

तिनीमाथि भरोसा गर्थे

"तिनीलाई विश्‍वास गर्थे ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

तिनीहरू बाहिर खेतमा गए

यहाँ "तिनीहरू" ले गाल र उनका नातेदारहरू र शकेमका मानिसहरूलाई जनाउँछ ।

तिनीहरूलाई कुल्चे

तिनीहरूले दाख रसलाई निचारेर त्यसबाट दाखमद्य बनाउन यसो गरे । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

कुल्चे

" कुच्याइए "

शब्द अनुवाद