ne_tn/jdg/09/36.md

1.3 KiB

गाल

यो एउटा मानिसको नाम हो । न्यायकर्ताहरू ९:२६मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

जबूल

यो मानिसको नाम हो । न्यायकर्ताहरू ९:२८मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

तिमीले जे देख्दैछौ त्यो मानिसहरूजस्ता डाँडाका छाया हुन्

जबूल गाललाई झुक्याउन र त्यसलाई युद्धमा तयारी गर्न नदिन खोज्दै छन् । अर्को अनुवाद: त्यो मानिस होइन तर डाँडामा त्यसको छाया मात्र हो ।"

एउटा समुह

"१ समूह" वा "१ पल्टन" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

शब्द अनुवाद