ne_tn/jdg/09/34.md

1.3 KiB

र उनीसँग भएका सबै मानिस

"अबीमेलेकलाई साथ दिने सबै मानिस" वा "अबीमेलेकको पक्षमा लडाइँ गरिरहेका सबै मानिस"

शकेमलाई आक्रमण गर्नको...ढुकेर बसे

यहाँ "शकेम" ले शकेमका मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः अचानक शकेमका मानिसहरूलाई आक्रमण गर्न ... तिनीहरू लुकेर बसे ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

चार समुहमा विभाजित भई

"४ समूहमा छुटाउँदै" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

एबेद... गाल

न्यायकर्ताहरू ९:२६मा तपाईंले गर्नुभएझैं यी नामहरूलाई अनुवाद गर्नुहोस् ।

शब्द अनुवाद