ne_tn/jdg/09/30.md

2.0 KiB

जबूल

न्यायकर्ताहरू ९:२८मा तपाईंले गर्नुभएझैं यो नामलाई अनुवाद गर्नुहोस् ।

एबेद... गाल

न्यायकर्ताहरू ९:२६मा तपाईंले गर्नुभएझैं यी नामहरूलाई अनुवाद गर्नुहोस् ।

तिनी रिसले चूर भए

अर्को अनुवादः" तिनी अति धेरै रिसाए ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

धोका दिने उद्देश्यले

जबूल गाल र शकेमका मानिसहरूलाई धोका दिँदै छ । अर्को अनुवादः" गुप्तमा"

तिनीहरूले सहरलाई तपाईंका विरुद्ध उचाल्दैछन्

सहरका मानिसहरू निराश हुनुबारेमा यसले यसरी बताउँछ कि मानौं तिनीहरू कुनै वस्‍तु थियो जसलाई उचालिँदै थियो । अर्को अनुवादः " तिनीहरूले सहरका मानिसहरूलाई तपाईंको विरुद्ध विद्रोह गर्न मनाउँदै छन् ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

सहर

यहाँ "सहर" ले सहरमा भएका मानिसहरूलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद