ne_tn/jdg/08/11.md

1.6 KiB

गिदोन अगि बढे

यहाँ " गिदोन" ले तिनका सबै सैनिकहरूलाई जनाउँछ । अर्को अनुवादः "गिदोन र तिनका सैनिकहरू अगि बढे ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

तिनले ... परास्त गरे

यहाँ "तिनले" ले गिदोनलाई जनाउँछ जसले तिनका सबै सैनिकहरूलाई प्रतिनिधित्‍व गर्छ । अर्को अनुवाद " गिदोन र तिनका सैनिकहरूले ... परास्त गरे ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

नोबह र योगबहा

यी सहरहरूका नामहरू हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

जेबह र सल्मुन्‍ना

न्यायकर्ताहरू ८:५मा तपाईंले गर्नुभएझैं यी नामहरूलाई अनुवाद गर्नुहोस् ।

त्रास

अति डर वा चिन्ता जसले कसैलाई ठिक तरिकाले सोच्‍न वा काम गर्न असक्षम तुल्याउँछ ।

शब्द अनुवाद