ne_tn/jdg/06/01.md

2.2 KiB

परमप्रभुको दृष्‍टिमा जे खराब थियो

यहाँ "परमप्रभुको दृष्‍टिमा" ले केही कुरा बारे परमप्रभु के ठान्‍नुहुन्छ वा सोच्‍नुहुन्छ भन्‍ने कुरालाई जनाउँछ । न्यायकर्ताहरू २:११ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

मिद्यानीका हातमा

यहाँ "मिद्यानी" ले मिद्यानका मानिसहरूलाई जनाउँछ र "हात" ले अधीनलाई जनाउँछ । अर्को अनुवादः "मिद्यानका मानिसहरूको अधीनमा" वा "मिद्यानीहरूको अधीनमा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

मिद्यानीहरूको शक्तिले इस्राएलीमाथि दमन गर्‍यो

यहाँ "मिद्यानीहरूको शक्ति" ले मिद्यानका मा्निसहरूलाई जनाउँछ । अर्को अनुवादः मिद्यानका मानिसहरू इस्राएलका मानिसहरूभन्दा शक्तिशाली थिए र उनीहरूले तिनीहरूलाई दमन गरे ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

गुफाहरू

बास दिने चट्टानी डाँडाको ठाउँ

शब्द अनुवाद