ne_tn/jdg/05/26.md

1.9 KiB

तिनले आफ्नो हात पालको कीलामा राखिन्

"याएलले आफ्नो देब्रे हातले पालको कीला लिइन् ।"

पालको कीला

यो ठुलो किल्लाजस्तै काठ वा धातुको जस्तो चुच्चो तत्‍व हो जुन पालको कुना जमिनमा अड्काउन ठोकिन्छ । न्यायकर्ताहरू ४:२१मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

र आफ्नो दाहिने हात मुङ्ग्रोमा राखिन्

यसलाई पूरा वाक्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "र तिनले आफ्नो दाहिने हातले मुङ्ग्रो लिइन् ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-ellipsis)

सीसरा

न्यायकर्ताहरू ४:२मा तपाईंले गर्नुभएझैं तरिकाले यस नामलाई अनुवाद गर्नुहोस् ।

त्यहीं क्रुरतासित मारियो

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "तिनले त्यसलाई क्रुरतासित मारिन् ।" वा क्रुरतासित मर्‍यो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद