ne_tn/jdg/04/21.md

1.4 KiB

पालको एउटा कीला

ठुलो किल्लाजस्तै काठ वा धातुको जस्तो चुच्चो तत्‍व जुन पालको कुना जमिनमा अड्काउन ठोकिन्छ ।

मुङ्ग्रो

काठले बनेको गह्रौँ औजार जुन पालको कीला जमिनमा गाड्न प्रयोग गरिन्छ ।

मस्त निद्रा

"गहिरो निद्रा" । जसरी गहिरो प्वालमा भएको मानिसले सजिलै चढ्‍न सक्दैन, त्यसरी नै गहिरो निन्द्रामा भएको मानिस सजिलै उठ्‍न सक्दैन । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

नछेडिंदासम्म

"प्वाल नबनाइँदासम्‍म"

बाराकले ... खोज्दै गर्दा

"बाराकले पछ्‍याउँदै गर्दा","बाराकले लखेट्दै गर्दा"

शब्द अनुवाद