ne_tn/jdg/05/21.md

2.2 KiB

कीशोन खोलाले तिनीहरूलाई बगायो

भारी वर्षाको कारण खोलामा तुरून्तै बाढी आयो, रथहरू हिलोमा फस्यो र धेरै सैनिकहरूलाई डुबायो । अर्को अनुवादः "कीशोन खोलामा बाढी आयो र सीसराका सैनिकहरूलाई बगाएर लग्यो ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

कीशोन

न्यायकर्ताहरू ४:६मा तपाईंले गर्नुभएझैं तरिकाले यसलाई अनुवाद गर्नुहोस् ।

ए मेरो प्राण, निरन्‍तर हिंड, साहसी हो

यहाँ "प्राण" ले सिङ्‍गो व्यक्तिलाई जनाउँछ । "मेरो" शब्दले दबोरालाई जनाउँछ । अर्को अनुवादः " मैले आफैलाई हिँड्न र साहसी हुन भने ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

तब घोडाहरूका टापहरूका आवाज, त्‍यसका शक्तिशालीहरू कुदेको आवाज आयो

यसले युद्धबाट धेरै घोडाहरू भागेको आवाजलाई वर्णन गर्छ । अर्को अनुवादः "अनि मैले घोडाहरू भागेको आवाज सुने,सीसराका शक्तिशाली घोडाहरू भाग्दै गरेका थिए ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

कुदेको

छिटो दौडेको

शब्द अनुवाद