ne_tn/jdg/04/12.md

1.9 KiB

तिनीहरूले सीसरालाई भने

यहाँ "तिनीहरू" ले कसैलाई विशेष रूपमा तोकिएको छैन । अर्को अनुवाद: "कसैले सीसरालाई बताए ।"

सीसरा

न्यायकर्ताहरू ४:२मा तपाईंले गर्नुभएको तरिकाले यी शब्दहरूलाई अनुवाद गर्नुहोस् ।

अबीनोअम... बाराक ...तबोर डाँडा

न्यायकर्ताहरू ४:६मा तपाईंले गर्नुभएको तरिकाले यी शब्दहरूलाई अनुवाद गर्नुहोस् ।

सीसराले आफ्ना सबै रथहरू ... बोलाए

यहाँ "रथहरू" ले रथहरू हाक्ने सैनिकहरूलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

नौ सय फलामका रथहरू

"९०० फलामका रथहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

हरोशेत

न्यायकर्ताहरू ४:२ मा तपाईंले गर्नुभएझैं तरिकाले यसलाई अनुवाद गर्नुहोस् ।

कीशोन खोला

न्यायकर्ताहरू ४:७मा तपाईंले गर्नुभएझैं तरिकाले यसलाई अनुवाद गर्नुहोस् ।

शब्द अनुवाद