ne_tn/jdg/03/19.md

1.4 KiB

गिलगालको नजिक कुँदेर बनाएका मुर्तिहरूको ठाउँमा जसै एहूद पुगे

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरण: "गिलगालको नजिक कुँदेर बनाइएका मुर्तिहरूको ठाउँमा जसै एहूदद्वारा पुगियो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

माथिल्लो शीतल कक्षमा

यो तल्लो तहको माथि भएको कोठा हो जुन आराम गर्न र दिउँसोको गर्मीमा शीतल पाउन प्रयोग गरिन्थ्यो ।

राजा आफ्नो ठाउँबाट उठे

उठ्‍नु परमेश्‍वरको आदर गर्ने र उहाँको वचन सुन्‍ने चिन्ह हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-symaction)

शब्द अनुवाद